३० कार्तिक २०८१, शुक्रबार
मौसम

२०७८ साल १८ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई