५ आश्विन २०८१, शनिबार
मौसम

२०७८ साल असोज १० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको