२० कार्तिक २०८३, शुक्रबार
मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको अधिकांश भू-भागमा आंशिक