५ आश्विन २०८१, शनिबार
मौसम

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात शुरु

मङ्गलबारे । इलाम जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात शुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात शुरु भएको हो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर