८ बैशाख २०८१, शनिबार
मौसम

२०७८ साल पुस ६ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुस ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही