२०७९ श्रावण २२ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, श्रावण २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आंशिक