२२ बैशाख २०८१, शनिबार
मौसम

२०७९ वैशाख ९ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा विहार र पश्चिम बंगालमा आसपास रहेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।