१६ चैत्र २०८२, सोमबार
पर्यटन

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण

मुगु, २ भदौ । मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी