भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने
मंसिर २०, चितवन । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत आपूर्ति गराउने भएको हो । केन्द्रका प्रमुख