५ असार २०८३, शुक्रबार
पर्यटन

पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास

गण्डकी । लमजुुङको क्होलासोँथर गाउँपालिका–५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ। गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको सक्रियतामा अध्ययन एवं अन्वेषण गरी घोषणा गरिएको गुरुङ सम्पदा पदमार्गमा सिङ्दी समावेश गरिएको छ । कास्की, लमजुङ र