६ भदौ २०८३, शनिबार
पर्यटन

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

गण्डकी । हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा