७ असार २०८३, आइतबार
पर्यटन

बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

पोखरा । पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण सङ्कटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धीत सबैमा आग्रह गरेको छ । परिषद्ले कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द