२४ कार्तिक २०८१, शनिबार
पर्यटन

कोरोना त्रासले पर्यटकीय क्षेत्र सुनसान

बाँके, २० चैत । कोरोना भाइरसको जोखिमले उत्पन्न त्रासका कारण बाँकेका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । बाँकेका पर्यटकीय क्षेत्र गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज, रानी तलाउ, बागेश्वरी मन्दीर लगायतका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् जबकि यो पर्यटकका लागि उपयुक्त