४ आश्विन २०८१, शुक्रबार
पर्यटन

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान हुदै

काठमाडौँ, २० असार । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा