१६ असार २०८१, आइतबार
पर्यटन

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरियाली उद्यानभित्र निर्माणाधीन रहेको रुखको घरले सर्वसाधारणको ध्यान खिचेको हो । फागुनदेखि निर्माण शुरु भएको ‘ट्रि हाउस’