२० बैशाख २०८१, बिहिबार
पर्यटन

पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल

पोखरा । पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायीबीच छलफल भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा सङ्घमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसीबीच कोभिड–१९ को समस्या र पोखराको पर्यटनको विषयमा