८ बैशाख २०८१, शनिबार
पर्यटन

रात्रिकालिन यात्रुको सहजताका लागि काठमाडौँको नयाँ बसपार्कभित्र होटल तथा लज

काठमाडौँ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कमा रात्रिकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले रातिको समयमा काठमाडौँ आएका चालक, सहचालक र यात्रुलाई