१३ जेष्ठ २०८१, आइतबार
पर्यटन

उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका एक्कासी खोलेपछि…

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका एक्कासी खुलेपछि खैलाबैला मच्चिएको छ । बुद्ध एयरको जहाजको आकस्मिक ढोका एक यात्रुले खुलेपछि खैलाबैला मच्चिएर उडान रोकिएको हो । आज बिहान ९ बजेर ४० मिनेट जाँदा पोखराबाट