चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै
७ साउन, गाईघाट, उदयपुर । चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै गएको छ । तीन वर्षयता चौदण्डीगढीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य गरी अभियान थालिएको छ । चौदण्डीगढी पर्यटन विकास समितिका संयोजक रोहित तामाङका अनुसार यहाँ