६ भदौ २०८३, शनिबार
पर्यटन

भ्रमण वर्षः भारतीय पर्यटकलाई सीमामै स्वागत

महोत्तरी, १६ पुस । नेपाल भ्रमण आएका भारतीय अतिथिलाई महोत्तरी प्रवेशको नेपाल–भारत सीमा क्षेत्रमै स्वागत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएको अवसरमा आज नयाँ वर्ष शुरु भएकै दिन महोत्तरीको भारतीय सीमावर्ती नाका मटिहानी र भिठ्ठामोरमै भारतीय अतिथिलाई