कोशीमा स्नान गर्न आउनेको घुइँचो
राजविराज, २५ पुस । हरेक वर्ष शुक्ल पूर्णिमा अर्थात पुसे पूर्णिका अवसरमा सप्तरीको कोशीको जलासयमा नुहाएर आज भव्यताका साथ मनाइँदैछ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा आज बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको छ ।