म्याग्दी, १७ असार । पर्यटकीय क्षेत्र तालपोखरामा संरचना निर्माणसँगै वृक्षरोपण गरिएको छ । नेपालको एक सय पर्यटकीय गन्तव्य रामपुर नगरपालिकामा रहेको तालपोखरामा बन्दाबन्दीमा पोखरी क्षेत्रको पुनःनिर्माणसहित वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय पाल्पाको सौन्दर्य अभिवृद्धि कार्यक्रमअन्तर्गत नगरपालिकाको समन्वयमा तालपोखरामा