२५ बैशाख २०८३, शुक्रबार
पर्यटन

व्यवसायीको प्रश्न: ‘पर्यटन उद्योग र मजदुर बचाउने कार्यक्रम खै ?’

काठमाडौँ, ४ जेठ । सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थान र दिगो पर्यटनको कार्यक्रमलाई विशेष प्राथमिकता दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय