मंसीर २५, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण जित्ने नेपाली टोलीका खेलाडीले जनही ५ लाख पाउने घोषणा गरेका छन् । सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले मंगलवार भुटानलाई २-१ ले पराजित गर्दै १३औं सागको फुटबलको स्वर्ण