१२ असार २०८१, बुधबार
खेलकुद

प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश नं १ प्रतिस्पर्धा गर्दै

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम एपिएफ र प्रदेश नं १ भिड्ने भएका छन् । आज भएका सेमिफाइनल प्रतिस्पर्धामा जित हासिल गर्दै यी दुवै टोली उपाधिका लागि भिड्ने भएका