१६ जेष्ठ २०८३, शनिबार
खेलकुद

सन्दीपले नेपालका लागि लिए दोस्रो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालका लागि स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । सन्दीपले १३.४ आभेरमा ३८ बलमा १८ रन बनाएर खेलिरहेका वृत्या अरविन्दलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् ।