एनपिएल : लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमा अलआउट
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०३ रनमा अलआउट भएको छ । लुम्बिनी सामू काठमाडौंकाे सस्तैमा समेटिएको हो । लुम्बिनीविरुद्ध काठमाडौंले दिएको १०४ रनको झिनो लक्ष्यमा काठमाडौं १९.२ ओभरमा १०३ रनमा अल