एजेन्सी, ५ वैशाख । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा सेल्टा डी भिगोले बार्सिलोनालाई बराबरीमा रोकेको छ । सेल्टाको मैदानमा भएको खेलमा घरेलु टिमले १० खेलाडीमा सिमित बनेको बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोक्यो । खेलको ३६ औं मिनेटमा