३ चैत्र २०८२, मंगलबार
खेलकुद

हैदराबाद बैंग्लोरसँग १४ रनले पराजित

४ जेठ, काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोरले बिजयी भएको छ । बिहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई बैङलोरले १४ रन हराएको हो । टस हारेर पहिले व्याटिङ गरेको बैङलोरले निर्धारित