३ चैत्र २०८२, मंगलबार
खेलकुद

उपराष्ट्रपति कप : एपिएफ र आर्मी भिड्ने

१५ साउन, काठमाडौँ । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो