खेल पूर्वाधार विकासमा लगानीमैत्री वातावरण बनाउन आग्रह
११ जेठ, काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँग बिहिबार भएको भेटवार्तामा खेलकूदका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार संघ, प्रदेश र स्थानीय तहमा निर्माण गर्ने तथा खेलाडीको क्षमता अभिवृद्धि गर्दै उनीलाई खेल क्षेत्रमै