३ चैत्र २०८२, मंगलबार
खेलकुद

लिम्बूको कप्तानीमा नेपाल मैदानमा

२१ भदौ, काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान