१६ चैत्र २०८२, सोमबार
समाज

३ दिने पत्रकारिता तालिम सम्पन्न

९ वैशाख, काठमाण्डौ  । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजना गरेको उक्त तालिम शनिबार सम्पन्न भएको हो । शनिबार मर्चेण्ट बैंकिङ