२ बैशाख २०८३, बुधबार
राजनीति

काँग्रेस सभापतिको मतगणना सकियो, कसैले पनि ५० प्रतिशत प्राप्त गर्न सकेनन्

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको मतगणना सकिएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएकोले दोस्रो चरणको मतदान हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता