१४ असार २०८३, आइतबार
राजनीति

प्रधानमन्त्री ओलीको बालकोटको घर घेर्न हिँडेका प्रदर्शनकारी मनोहरा पुलबाट फर्काइए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोटको घर घेर्न हिँडेका प्रदर्शनकारीहरु मनोहरा पुलबाट फर्काइएका छन् । प्रधानमन्त्री निवास घेर्ने लक्ष्यका साथ त्यसतर्फ अगाडि बढेको जेन जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइएका छन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार २०० जनाको