२१ बैशाख २०८३, सोमबार
राजनीति

रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ । रास्वपाका सभापति लामिछानेलाई आज बुद्ध एयरको विमानमार्फत भैरहवाबाट काठमाडौँ ल्याइएको हो । आज शनिबार बेलुका करिब साढे ५ बजे लामिछानेलाई बुद्ध एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय