३० फाल्गुन २०८२, शनिबार
राजनीति

आज प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विसं. २००७ सालको क्रान्ति सफल भएर