२१ बैशाख २०८३, सोमबार
राजनीति

सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो, पुनर्विचार गरिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै कांग्रेसका महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई उल्टो बाटोको संज्ञा दिएका हुन् । उनले नेपालमा