काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । हिजो बुधबारका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्थताको कारण आज बिहान