६ जेष्ठ २०८१, आइतबार
राजनीति

कांग्रेस संसदीय दलको बैठक गरियो स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले भोलि बिहीबार बिहीबार दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरिएको हो । काँग्रेस सभापति समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक स्थगित गरेका