१५ बैशाख २०८१, शनिबार
राजनीति

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल आइपुगे नेपाल

काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । उनी आज साँझ काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले भोलि शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद