२४ बैशाख २०८१, सोमबार
राजनीति

राष्ट्रपतिको निर्वाचनबारे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयअघि सुरु भएको छ । जारी बैठकमा राष्ट्रपति पदको आसन्न निर्वाचनलगायत विषयमा छलफल गरिने राप्रपाले जनाएको