६ जेष्ठ २०८१, आइतबार
राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा भारत भ्रमणमा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । सञ्चामन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन हिजो मंगलबार भारत प्रस्थान गरेकी हुन् । मन्त्री शर्मा आज बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने