८ जेष्ठ २०८१, मंगलबार
राजनीति

संचारमन्त्री शर्माको दावी : सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छ

भैरहवा । संचार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन् । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी