२१ बैशाख २०८१, शुक्रबार
राजनीति

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर छ : उपप्रधानमन्त्री श्रेष्ठ

दमौली । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे । “अर्थतन्त्र उकास्नका लागि