जनकपुर । नेकपा (माओवादी केन्द्र) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको हो । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएलगत्तै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।