सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीको पनि दाबी पेश
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । नाउपाका कैलाशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एक जना स्वतन्त्र