राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेस-एमालेबीच भयो सहमति
काठमाडौँ । राष्ट्रिय सहमतिको सरकार बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएको छ । हिजो सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । संसदका दुई