रवि लामिछाने आइतबार बिहानै ८:३० बजे अदालतमा उपस्थित हुने
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आइतबार मात्र अदालतमा उपस्थित हुने भएका छन् । रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराका अनुसार सभापति लामिछाने कास्कीमा आवश्यक कानुनी