काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा पछिल्लो देशको राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका